अध्यादेश फिर्ता नगरे ओलीविरुद्ध कडा कदम चाल्ने अर्का अध्यक्ष ग्रुपको चेतावनी

0
440

मंसिर ३०,२०७७ काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषदसम्बन्धी अध्यादेश जारी गरेपछि खुमलटारमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहको गोप्य बैठक बसेको छ।

संवैधानिक परिषद्सम्बन्धी अध्यादेशबाट क्रुद्ध बनेका प्रचण्ड र माधव समूहको बैठकले ओलीविरुद्ध कडा कदम चाल्ने सहमति जुटएको छ। पार्टीमा छलफल नै नगरी ल्याइएको अध्यादेश तत्काल फिर्ता नगरिए ओलीविरुद्ध पार्टीको बहुमतबाट कारवाहीसम्म गर्ने रणनीति बनाएको छ।

खुमलटार बैठकले ओलीको एकलौटी निर्णय मान्य नहुने निर्णय लिएको छ।

SHARE