तेल बोक्ने ट्याङ्करमा आगलागी

0
429
सांकेतिक तस्बिर

मंसिर २८,२०७७ काठमाडौँ : ललितपुरको ग्वार्कोस्थित उज्वल पेट्रोल पम्प अगाडि तेल बोक्ने ट्याङ्करमा आगलागी भएको छ ।

पेट्रोल पम्पमा तेल झार्ने क्रममा ट्याङ्करको अगाडिको भागमा आगलागी भएपछि नियन्त्रणमा लिनका लागि ललितपुर महानगरपालिकाको दमकल, पानी ट्याङ्कर लगायतको सहयोगमा नियन्त्रणमा प्रयास भइरहेको ललितपुरका एसएसपी किरण बज्रचार्यले जानकारी दिइन् ।

SHARE