नेपाली काँग्रेसको आकस्मिक केन्द्रीय समिति बैठक बस्दै

0
445
फाइल फोटो

मंसिर २७,२०७७ काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आकस्मिक केन्द्रीय समितिको बैठक बोलाएका छन्।

शुक्रबार साँझ प्रधानमन्त्री केपी ओलीसँग संवैधानिक निकायमा नियुक्तिबारे छलफल गरेर फर्किएका देउवाले शनिबार बिहान १० बजे केन्द्रीय समिति बैठक आह्वान गरेका हुन्। बैठक पार्टी कार्यलयमा बस्नेछ।

SHARE