ओलीले एक पद नछाडेसम्म सम्झौता हुँदैन : देवेन्द्र पौडेल

0
290

मंसिर १८,२०७७ काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाका स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले निकास दिन पार्टी अध्यक्ष वा प्रधानमन्त्रीमध्ये एक पद छाड्नैपर्ने बताएका छन्।

रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा बिहीबार बोल्दै पौडेलले एक पद छाड्नेबाहेकमा कुनै सम्झौता नहुने स्पष्ट पारेका छन्। पार्टीको समस्या मिलाउन ओलीले पार्टी अध्यक्ष वा प्रधानमन्त्रीमध्ये एक पद मात्रै लिनुपर्ने उनले जिकिर गरे।

SHARE