
मंसिर ७,२०७७ : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटी सदस्य तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले नेतृत्वले स्वार्थको द्वन्द्वमा विवेक गुमाएको बताएका छन्।


उनले सामाजिक सञ्जाल फेसबुकमार्फत् नेतृत्वले आफ्नो स्वार्थको कारणले विवेक गुमाएपछि पार्टीभित्र समस्या आएको बताएका हुन्।