नेकपाको विवाद उत्कर्षमा पुग्न सक्छ : झलनाथ खनाल

0
372

मंसिर ६,२०७७ काठमाडौँः नेपाल कम्युनिष्ट पार्टी नेकपाका वरिष्ठ नेता झलनाथ खनालले नेकपाको बिबाद उत्कर्षमा पुग्न सक्ने दाबी गरेका छन् ।
स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेविरुद्ध उनको गृह जिल्ला चितवनमा भएको नाराबाजीको घटनाले पार्टीभित्रको विवाद उत्कर्षमा पुग्नसक्ने बताएका छन्।

पाण्डे शनिवार विकास आयोजनाहरूको अनुगमन गर्न र पार्टीका विभिन्न कार्यक्रममा सहभागी जनाउन आफ्नो गृह जिल्ला चितवनमा पुगेका थिए।
नेता पाण्डेविरुद्ध पार्टीका कार्यकर्ताले नाराबाजी गरेका थिए।

SHARE