मन्त्रिपरिषदको बैठक दिउँसो १ बजे बस्ने

0
438
Cabinet Meeting_2076-12-16

मंसिर ३,२०७७
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् आकस्मिक बैठक बोलाएका छन्।

दिउँसो १ बजे नेकपा सचिवालय बैठक पनि बोलाइएको छ। सोही समयमै प्रधानमन्त्रीले मन्त्रिपरिषद् बैठक बोलाएको छ। आजको बैठक नियमित भनिए को छ।

कतिपय नेताहरुले दल विभाजन सम्बन्धी अध्यादेश फेरि पनि ल्याउन सक्ने आकलन गरेका छन्। तर यसको पुष्टि भने हुन सकेको छैन्।

SHARE