
कात्तिक २७?२०७७ काठमाडौं . प्रहरी प्रधान कार्यालय नक्सालले प्रहरी सहायक निरीक्षक को लिखित परीक्षाको नतिजा बिहीबार सार्वजनिक गरेको छ। गत माघ १ गते प्रकाशित विज्ञापनअनुसार परीक्षा लिइएको थियो।
जस अनुसार प्रतिस्पर्धामा सहभागी आवेदकमध्ये २ हजार ४८ जनाले लिखित परीक्षा उत्तीर्ण गरेका छन्।






