कोरोना संक्रमणका कारण वडाध्यक्षको निधन

0
221

कात्तिक २२,२०७७ कैलाली : कैलालीमा कोरोना संक्रमणबाट जनप्रतिनिधिको मृत्यु भएको छ।

सेती प्रादेशिक अस्पतालको कोरोना अस्थायी अस्पतालमा उपचाररत गौरीगंगा नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष नरेन्द्रबहादुर शाहको मृत्यु भएको हो। कैलालीको गौरीगंगा नगरपालिकाका वडा नम्बर ३ का वडा अध्यक्ष तथा नगरपालिकाका प्रवक्ता समेत थिए।

६३ वर्षीय शाहको मृत्यु भएको सेती प्रादेशिक अस्पताल जनाएको छ।

SHARE