२३६४ जनामा कोरोना संक्रमण पुष्टि

0
306

कात्तिक १३,२०७७ काठमाडौं : आज नेपालमा २३ सय ६४ सय जनामा कोरोना पुष्टि भएको छ। यससँगै नेपालमा हालसम्म कुल संक्रमितको संख्या एक लाख ६४ हजार ७१८ पुगेको छ। त्यस्तै, हाल सक्रिय संक्रमितको संख्या ३८ हजार ९५२ छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपलब्ध गराएको तथ्यांक जानकारीअनुसार आज देशभर तीन हजार ३८ जना संक्रमित कोरोनामुक्त भएका छन्। यससँगै कोरोनामुक्त हुनेहरूको कुल संख्या एक लाख २४ हजार ८६२ छ।

SHARE