पोखरामा एक सङ्क्रमित महिलाको मृत्यु

0
364

कात्तिक १३,२०७७ कास्की : गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित थप एक महिलाको मृत्यु भएको छ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले बिहीबार जारी गरेको विज्ञप्तिमा कास्कीको पोखरा महानगरपालिका–१३ की ३६ वर्षीया महिलाको मृत्यु भएको जानकारी दिइएको छ।

कोरोना सङ्क्रमणपछि ती महिला कात्तिक ५ गते उपचारको लागि प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल अन्तरगतको कोभिड–१९ उपचार केन्द्रमा भर्ना भएकी थिइन्।

SHARE