कोरोनाबारे सरकारको मिडिया ब्रिफिङ सातामा दुई दिन मात्रै

0
230

कात्तिक १२,२०७७ काठमाडौं :सरकारले कोरोना भाइरस ९कोभिड(१९० को मिडिया ब्रिफिङ अब सातामा दुई दिन मात्रै गर्न भएको छ।
दशैँ बिदापछि मिडिया ब्रिफिङमा बोल्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्‍वर गौतमले यसबारे जानकारी दिएका हुन्।

SHARE