कांग्रेस नेता जगदीश्‍वर नरसिंह केसीलाई कोरोना

0
351

असोज २१, २०७७ काठमाडौं : नेपाली कांग्रेसका नेता तथा नुवाकोट जिल्ला सभापति जगदीश्वर नरसिंह केसीलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ।

केही दिनअघि मात्रै उनका दाजु अर्जुननरसिंह केसीलाई पनि कोरोना संक्रमण पुष्टि भएको थियो। दाजुलाई कोरोना संक्रमण पुष्टि भएपछि उनी कन्ट्याक्ट ट्रेसिङमा परेका थिए। उनलाई कोरोना संक्रमण पुष्टि भएको कांग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेलले जनाएका छन्।

SHARE