असोज ४, २०७७ काठमाडौं : आइतबार १३ सय २५ जनामा कोरोनाका पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रबक्ता जागेश्वर गौतमले जानकारी दिए ।
त्यस्तै आज देशभरबाट ९ सय ६६ जना कोरोना संक्रमणमुक्त भएका छन् ।