नेपालमा अहिले सम्मकै उच्च २ हजार २० संक्रमित

0
273

असोज २, २०७७ काठमाडौं : आज देशभर २ हजार २० संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्ने नियमित मिडिया ब्रिफिङमा प्रवक्ता प्राडा जागेश्वर गौतमका अनुसार आज देशभरबाट ८ सय ७१ संक्रमित डिस्चार्ज भएका छन्।

आज देशभर सक्रिय संक्रमित १७ हजार ३ सय ८३ जना छन्। त्यस्तै आजको पिसिआर ११ हजार ४ सय ५८ रहेको गौतमले जनाए।

SHARE