आजदेखि दैनिक पाँचसय नेपाली स्वदेश ल्याइने

0
404
फाइल फोटो

भदौ ९, २०७७ काठमाडौं : पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले विदेशमा समस्यामा परेका नेपालीको स्वदेश फिर्ती तथा उद्धार उडानको नयाँ तालिका सार्वजनिक गरेको छ।

मन्त्रालयका अनुसार पाँचौै चरण अन्तरगत आजदेखि दैनिक पाँच सय नेपालीलाई स्वदेश फिर्ती वा उद्धार गरिने तालिका सार्वजनिक गरिएको हो। नयाँ तालिकाअनुसार आज साउदी अरेबियाबाट एयर अरेबियाले उडान गर्नेछ।

SHARE