कोरोनाको जोखिम बढदै,थपिए ३ सय ७८ जना कोरोना संक्रमित

0
372

साउन २४, २०७७ काठमाडौं

देशभर पछिल्लो २४ घन्टामा ३ सय ७८ कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले यसबारे जानकारी दिएका हुन्। त्यसैगरी पछिल्लो २४ घन्टामा देशभर ४ सय ९९ जना पनि कोरोना जितेर डिस्चार्ज भएका उनले बताए।

SHARE