जेठ ३०,२०७७ पोखरा : गण्डकी प्रदेशमा थप ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सगै गण्डकी प्रदेशमा कोरोना संक्रमण हुनेको संख्या १८८ पुगेको छ ।
शुक्रबार थपिएका संक्रमितहरुमा , सयाडजाका २२ जना , पर्बतका १३ जना ,तनहुँका एक जना र नवलपरासीका एक जना रहेको गण्डकी सवास्थ्य निर्देशनालयका प्रमुख बिनोदबिन्दु शर्माले जानकारी दिए ।