करेन्ट लागेर यादबको मृत्यु

0
249

साउन २८,२०७९ बारा : बारामा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ।

महागढीमाई नगरपालिका(२ इनर्वाका ३५ वर्षीय सुरेन्द्रप्रसाद यादवको मृत्यु भएको बाराका डिएसपी राजेश थापाले जानकारी दिए।

उनका अनुसार आफ्नो खेतमा पानी हाल्न गएका यादवको मोटर तार जोड्ने क्रममा विद्युत् सर्ट धई शनिबार करिब ७ बजे मृत्यु भएको हो।

घटनाबारे थप अनुसन्धान भइरहेको डिएसपी थापाले बताए।

SHARE