साउन ४,२०७९ गुल्मीः रेसुंगा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थीलाई पितृ शोक परेको छ ।
पन्थीका ८३ वर्षीय बुबा खगिश्वर पन्थीलाई विगत केही महिना अगाडि देखी दम रोगले सताएको थियो ।
पन्थीको उपचारका क्रममा मंगलबार राती लुम्विनी प्रादेशिक अस्पताल रुपन्देहीमा उपचारको क्रममा मृत्यु भएको हो ।