गण्डकीमा आज भारी वर्षाको सम्भावना

0
227
फाइल फोटो

असार २१,०७९काठमाडौं : सुदूरपश्चिम र गण्डकी प्रदेशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

देशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम किसिमको वर्षा हुने विभागले जनाएको छ।

आज बिहान गण्डकी, लुम्बिनी,कर्णाली र सुदूरपश्चिम प्रदेशमा पूर्ण बदली रही धेरै स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

SHARE