निगमले फेरि बढायो इन्धनको मूल्य

0
286

असार २०,२०७९काठमाडौं : पेट्रोलियम पदार्थको मूल्य फेरि बढेको छ।

नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर २ र डिजेल तथा मट्टितेलमा ९ रूपैयाँ मूल्य बढाएको हो।

आज ९सोमबार० साँझ निगमले विज्ञप्ति निकालेर बढेको मूल्यबारे जानकारी दिएको हो। नयाँ मूल्यअनुसार अब पेट्रोलको मूल्य १८१ रूपैयाँ प्रतिलिटर तथा डिजेल र मट्टितेलको मूल्य १७२ रूपैयाँ प्रतिलिटर पुगेको छ।

निगमले हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर ५ रूपैयाँ बढाएको छ।

SHARE