सरकारले अनुदानमा विद्युतीय चुल्हो दिने

0
479

जेठ १५,२०७९ :सरकारले प्रत्येक परिवारलाई अनुदानमा विद्युतीय चुल्हो दिने भएको छ।

संसदमा पेश भएको बजेटमा ‘एक परिवार एक विद्युतीय चुल्हो’ कार्यक्रम सञ्चालन गरी उपलब्ध गराइने उल्लेख छ।

स्थानीय तहमार्फत एक विद्युतीय चुल्हो अनुदानमा दिने व्यवस्था गरिएको अर्थमन्त्री शर्माले बजेट भाषणमा सुनाए।

SHARE