१८ एसपीको सरुवा

0
349

फागुन ९,२०७८काठमाडौं :नेपाल प्रहरी प्रधान कार्यालयले १८ जना प्रहरी उपरीक्षक ९एसपी०को सरुवा गरेको छ।

आइतबार उनीहरूको सरुवा गरेको हो। प्रहरी प्रधान कार्यालयले काठमाडौं उपत्यका प्रहरी कार्यालय तालिम शाखा, रानीपोखरीमा कार्यरत एसपी कमल थापालाई केन्द्रीय अनुसन्धान ब्युरो महाराजगञ्ज सरुवा गरेको छ।

यस्तै बागमती प्रदेश प्रहरी गण हेटौंडाका एसपी केदार खनाललाई जिल्ला प्रहरी कार्यालय गोरखा पठाइएको छ।

SHARE