पहाडी भेगमा वर्षाको सम्भावना

0
360
फाइल फोटो

माघ २४,२०७८ काठमाडौँ :मौसम पूर्वानुमान महाशाखाका अनुसार आज प्रदेश १ को पहाडी भू(भागमा हल्का वर्षाको सम्भावना रहेको छ।

बागमती र गण्डकी प्रदेशको मौसम सामान्य बदली रहने छ।

देशमा पश्चिमी वायुको सामान्य प्रभावका कारण सोमवार बिहान देशको पहाडी भू(भागमा आंशिकदेखि समान्य बदली रहेको छ।

SHARE