संक्रमणका कारण बिहीबार १५ जनाको मृत्यु

0
164

माघ १३,२०७८काठमाडौं :कोरोना संक्रमणका कारण नेपालमा बिहीबार १५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै २१ हजार ८ सय ८ नमुना परीक्षण गर्दा ८ हजार १७ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार हाल सक्रिय संक्रमितको संख्या ९० हजार ५ सय ७६ पुगेको छ।

SHARE