देशभर मौसम बदली‚ वर्षा र हिमपातको सम्भावना

0
19

पुस २७,२०७८काठमाडौं : आज देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना रहेको छ।

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण मंगलबार प्रदेश १‚ कर्णाली र सुदूरपश्चिम प्रदेशका एक(दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

यस्तै‚ प्रदेश १‚ बागमती‚ कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू(भागका एक(दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ।

SHARE