
कात्तिक २३,२०७८काठमाडौं :मंगलबार देशका केही स्थानहरुमा मौशम बदली रहने भएको छ ।
मंगलबार दिउँसो प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली र बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ। गण्डकी प्रदेशका एकरदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको जलतथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।






