भीरबाट लडेर महिलाको मृत्यु

0
180

कात्तिक २२,२०७८बैतडी भीरबाट लडेर बैतडीमा आज एक महिलाको मृत्यु भएको छ।

जिल्लाको सुर्नया गाउँपालिका(४ बिकुलकी ४२ वर्षीया तुलसी कुँवरको लडेर मृत्यु भएको हो।

आज दिउँसो १ बजेतिर घरनजिकै रहेको गोठाखोला भीरमा खर काटिरहेका बेला लडेर तुलसीको घटनास्थलमै मृत्यु भएको स्थानीय प्रेमसिंह कुँवरले जानकारी दिए।

SHARE