मन्त्री झाँक्री अस्पताल भर्ना

0
333
फाइल फोटो

कात्तिक ११,२०७८काठमाडौं : शहरी विकास मन्त्री रामकुमारी झाँक्री वीर अस्पताल भर्ना भएकी छन्।

निमोनियाका कारण मन्त्री झाक्री गएराति वीर अस्पताल भर्ना भएकी हुन्। झाक्रीको कोरोना संक्रमण नेगेटिभ आएको अस्पतालले जनाएको छ।

उनलाई निमोनिया भएकोले अस्पतालमा भर्ना गरिएको अस्पताल स्रोतले जनाएको छ। उनका श्रीमानलाई भने कोरोना संक्रमण देखिएको छ।

SHARE