आज पनि पानी पर्ने सम्भावना

0
58
फाइल फोटो

भदौ२९,२०७८काठमाडौं :आज देशको अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। भारतको ओडिसा र आसपासमा अवस्थित न्यून चापीय क्षेत्रको सामान्य प्रभाव र मनसुन न्यून चापीय रेखा औसतभन्दा दक्षिणतर्फ रहेकाले वर्षाको सम्भावना रहेको बताइएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलबार बिहान प्रदेश १, प्रदेश २ र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली भई केही स्थानमा हल्का वर्षा भइरहेको छ।

SHARE