विश्वप्रकाश शर्मा कांग्रेसको महामन्त्री बन्ने

0
354

भदौ२४,२०७८काठमाडौं : नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले महामन्त्रीमा उम्मेदवारी घोषणा गरेका छन्। आसन्न १४ औं महाधिवेशनका लागि सुन्दरीजलस्थित बिपी संग्रहालय पुगेर शर्माले महामन्त्रीको उम्मेदवारीको घोषणा गरेका हुन्।

बिपी कोइरालाको १०८औं जन्मजयन्तीको अवसरमा बिहीबार बिपी संग्रहालयले आयोजना गरेको कार्यक्रममा महामन्त्रीको उम्मेदवारी घोषणा छन्।

SHARE