भदौ ३० गतेदेखि कक्षा १२ को परीक्षा सञ्चालन गर्ने

0
211

भदौ१६,२०७८काठमाडौं :राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा भदौ ३० गतेदेखि सञ्चालन गर्ने भएको छ ।

यसअघि स्थगित परीक्षा भदौ ३० देखि असोज ८ गतेसम्म सञ्चालन हुने बोर्डले सूचना मार्फत जानकारी दिएको छ । यसअघि कक्षा १२ को परीक्षा कोरोना महामारीका कारण २ पटक स्थगित गरिएको थियो ।

SHARE