मिडिया हाउसलाई १ लाख अनुदान

0
343

माघ २७,२०७७ सुर्खेत : कर्णाली प्रदेश सरकारले प्रदेशका प्रत्येक सञ्चार गृहलाई एक÷एक लाख रुपैयाँ अनुदान दिने भएको छ।

कोरोना महामारीको कारण मिडियाहरू संकटमा परेको अवस्थालाई मध्यनजर गर्दै प्रदेश भित्रका सबै एफएम रेडियो, केवल टेलिभिजन र सिनेमाहललगायत मिडिया हाउसलाई एक,एक लाख अनुदान दिने कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीले जानकारी दिए।

SHARE