ओली समूहले आज सातै प्रदेशमा कार्यकर्ता भेला गर्दै

0
359

पुस८,२०७७ काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपां) ओली समूहले ले आज सातै प्रदेशमा कार्यकर्ता भेला गर्दै छ।

प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको पार्टी केन्द्रीय कमिटीले बुधबार सातै प्रदेशमा भेला गर्ने निर्णय गरेको थियो। बैठकमा प्रधानमन्त्री एंव नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले भेलाका लागि आह्वान गरेका थिए। सोहीअनुसार ओली समूहले देशैभर भेला गर्न लागेको हो।

दुईदिन भित्र सम्पन्न गरिने भेलामा पछिल्लो राजनीतिक घटनाक्रमबारे प्रदेशगत प्रशिक्षण दिने कार्यक्रम समेत नेकपाले तय गरेको छ।

SHARE