बाँदर नियन्त्रण गर्न १४ लाख

0
226
Rhesus family

मंसिर २५,२१०७७
पर्वत : पर्बतको पैयुँ गाउँपालिकाले बाँदर नियन्त्रणका लागि १४ लाख रुपैयाँ छुट्याएको छ। बाँदरले बालीनालीमा क्षति गरेपछि बाँदर नियन्त्रणका लागि रकम छुट्याएको गाउँपालिकाले जनाएको छ।

बाँदरले बालीनाली सखाप पारिदिँदा किासनको मिहिनेत खेर जानुका साथै जग्गा नै बाँझो छोड्नुपर्ने बाध्यता भएपछि बाँदर नियन्त्रणको योजना पारित भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद पौडेलले बताए। उनका अनुसार कृषकहरूको गुनासो निकै बढेपछि मंसिर १९ र २० गते बसेको बैठकबाट बाँदर नियन्त्रण कार्यक्रम सञ्चालन गर्ने निर्णय भएको हो।

SHARE