परीक्षा सकिएको एक महिनाभित्रै नतीजा आउने

0
235

मंसिर १०ः २०७७
काठमाडौं : राष्ट्रिय परीक्षा बोर्डले कक्षा–१२ को परीक्षा सकिएको एक महिनाभित्रमा परीक्षाफल प्रकाशित गर्ने तयारी थालेको छ। कोभिड(१९ का कारण परीक्षा ढिला भए पनि परीक्षाफल भने छिट्टै प्रकाशित गर्ने गरी तयारी थालेको बोर्डका अध्यक्ष प्रा।डा चन्द्रमणि पौडेलले बताएका छन्।

कक्षा–१२ को परीक्षा मंगलबारबाट सुरु भएको छ। ‘परीक्षा सकिएको एक महिनाभित्र परीक्षाफल सार्वजनिक गर्ने हाम्रो योजना छ,’अध्यक्ष पौडेलले भने,‘ढिला नतिजा प्रकाशित गर्ने हाम्रो मनशाय छैन।’ उनले अहिलेसम्म शान्तिपूर्ण ढंगले परीक्षा सञ्चालन भइरहेको पनि जानकारी दिए।

उनले के कति कोरोना संक्रमितले अहिले परीक्षा दिइरहेका छन् भन्ने तथ्यांक भने परीक्षा सकिएपछि मात्रै थाहा हुने बताए। उनका अनुसार यस वर्ष चार

SHARE