बालुवाटारमा नेकपा बैठक सुरु, ओली पनि सहभागी

0
47
फाइल तस्बिर

मंसिर ३,२०७७ काठमाडौँ :
नेपाल कम्युनिस्ट पार्टी को सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटरमा सुरु भएको छ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी भएका छन् ।
अघिल्लो सचिवालय बैठकमा कार्यकारी अध्यक्ष प्रचण्डले ओलीको आलोचना गरेर छुट्टै प्रस्ताव ल्याएपछि ओली चिढिएका थिए भने उनले आजको बैठक नराख्न लबिङ गर्दै आएका थिए ।

SHARE