धादिङ केन्द्रविन्दु भएर भूकम्प

0
249

कात्तिक २५,२०७७ काठमाडौं : धादिङ केन्द्रविन्दु भएर आज भूकम्प गएको छ।

आज ४ बजेर २९ मिनेटमा ३ दशमलव ८ म्याग्नेच्यूटको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।

धादिङको छत्रेदेउराली केन्द्र भएर भूकम्प गएको केन्द्रका प्राविधिक सहायक राजेश शर्माले जानाकारी दिए। यो २०७२ को महाभूकम्पकै पराकम्प भएको उनले बताए। भूकम्पको धक्का काठमाडौं उपत्यकासहित आपसपासका जिल्लामा महसुस गरिएको थियो।

SHARE