
कात्तिक २३,२०७७ काभ्रे : काभ्रेमा कोरोना भाइरस ९कोभिड–१९० संक्रमित एक व्यक्तिको मृत्यु भएको छ। जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा।नरेन्द्र कुमार झाका नमोबुद्ध नगरपालिकाका ८६ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो। उनको होम आइसोलेसनमा मृत्यु भएको हो।
डा। झाका अनुसार आइतबार मृत्यु भएका पुरुषमा कात्तिक २१ गते कोरोना रिपोर्ट पोजेटिभ देखिएको थियो। योसँगै काभ्रेमा मात्रै कोरोनाबाट मृत्यु हुनेको संख्या २६ पुगेको छ। जसमा ९ महिला १७ पुरुष छन्।






