मनोज केसीलाई प्रहरी महानिरीक्षक नियुक्त गर्ने निर्णय

0
27

कात्तिक १८ ,२०८३ काठमाडौं : नेपाल सरकार मन्त्री परिषदको निर्णयले प्रहरी महानिरीक्षक आइजीपीमा डा ःमनोज केसीलाई नियुक्त गर्ने निर्णय गरेको छ । यसअघि उहाँ एआइजी जिम्मेवारीमा रहनुभएको थियो ।

बुधबार बसेको मन्त्रीपरिषद बैठकले केसीलाई प्रहरीको सर्वोच्च पद महानिरीक्षक नियुक्त गर्ने निर्णय गरेको हो। हालका आइजीपी दानबहादुर कार्कीलाई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारको जिम्मेवारी दिइएको छ।

SHARE