मृगौला पीडित अमर अर्बाथोकका मिदुनद्वारा ज्यान बचाइदिन सहयोगको अपिल

रामकृष्ण कडेल भदौ १९,२०७८ चारपाला गुल्मी:उपचारका लागि अस्पताल भर्ना भएका मृगौला पीडितले आफ्नो ज्यान जोगाइ दिन सबैसंग सहयोगको अपिल गरेका छन् । गुल्मी जिल्लाको गुल्मीदरबार गाउपालिका वडानम्बर–५ अमर अर्बाथोक निवासी ६४ वर्षका मृगौला पिडित नेत्र बहादुर मिदुनले देश तथा विदेशमा रहनुहुने सम्पुर्ण सहयोगी मनहरु समक्ष सहयोगको अपिल गरेका हुन् । आर्थिक अभावका कारण थप उपचार … Continue reading मृगौला पीडित अमर अर्बाथोकका मिदुनद्वारा ज्यान बचाइदिन सहयोगको अपिल