गोकर्ण विष्टलाई ओली समूहमा नआए सडकमा पु¥याउने मुख्यमन्त्री पोखरेलको चेतावनी

तिलाचन पाण्डे फागुन १०,२०७७ गुल्मी :लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पूर्बमन्त्री गोकर्ण विष्टलाई ओली समूहमा नआए सडकमा पु¥याउने चेतावनी दिएका छन् । गुल्मीमा नेपाल कम्युनिष्ट पार्टी (ओली समूहले) आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले प्रचण्ड—माधब समूहका नेता एवं गुल्मी क्षेत्र नम्बर २ का सांसद गोकर्ण बिष्टलाई ओली समूहमा नआए गुल्मी क्षेत्र नम्बर … Continue reading गोकर्ण विष्टलाई ओली समूहमा नआए सडकमा पु¥याउने मुख्यमन्त्री पोखरेलको चेतावनी