रामपुर साकोसले तालिम दिएपछि ढाका कपडा सिलाएर आत्मनिर्भर बन्दै

  सुशीला रेग्मी रामपुर (पाल्पा) १ फागुन ः पाल्पा रामपुरका महिलाहरु ढाका कपडा सिलाएर आत्मनिर्भर बन्दै गएका छन् । रामपुर वचत तथा ऋण सहकारीले ढाका कपडा सिलाई तालिम दिएपछि अहिले महिलाहरु ढाका कपडा सिलाएर आत्मनिर्भर हुन थालेका हुन् । सहकारीले तालिम दिएपछि रामपुर बेझाड बजारमा रेखादेवी श्रेष्ठले पसल नै राखेर ढाका कपडा सिलाउने गर्नुहुन्छ । … Continue reading रामपुर साकोसले तालिम दिएपछि ढाका कपडा सिलाएर आत्मनिर्भर बन्दै