देशभर १ हजार ३ सय ५६ संक्रमित थप

0
52

असोज ६, २०७७ काठमाडौं : आज १ हजार ३ सय ५६ संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडियामा ब्रिफिङमा प्रवक्ता प्राडा जागेश्वर गौतमले बताए अनुसार यही समयमा देशभरबाट ८ सय २३ संक्रमित कोरोनामुक्त भएका छन्।

SHARE