रुरुक्षेत्र गाउँपालिकाको वडा नं १ सिल

0
255

असोज ६,२०७७ गुल्मी :रुरुक्षेत्र गाउँपालिकाको वडा नं १ रिडी बजारका एक जनामा कोरोना संक्रमण पुष्टि भएसंगै वडा नं १ सिल गरिएको छ ।
घरमै बसोबास गर्दै आएका १ जना बृद्धमा सोमबार संक्रमण पुष्टि भएको र पुल पारी पाल्पामा संक्रमणका कारण केही दिन अगाडी ज्यान एक जनाको गएकाले वडालाई आगामी १२ गते सम्मका लागि सिल गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चेतनाथ गिरीले जानकारी दिए ।

SHARE