बाँके कारागारका एक कैदीको मृत्यु

0
321

असोज ५, २०७७ बाँके : कैद भुक्तानका लागि कारागार कार्यालय नेपालगन्जमा रहेका एक कोरोना संक्रमित कैदीको मृत्यु भएको छ।
गुर्भाकोट–४, सुर्खेतका ५८ वर्षीय कैदीको भेरी अस्पताल नेपालगन्जमा सोमवार विहान ६ः१५ बजे मृत्यु भएको जिल्ला कोभिड–१० संकट व्यवस्थापन समितिका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठले बताए।
योसँगै बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ पुगेको छ।

SHARE