नेपालमा एका बिहानै ६ म्याग्निच्यूडको भूकम्प,

0
74

भदौ ३१, २०७७ काठमाडौं : नेपालमा बुधबार बिहानै भूकम्प गएको छ । बुधबार बिहान ५ बजेर २० मिनेटमा भूकम्पको धक्का महसुस भएको हो।
राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार सिन्धुपाल्चोक केन्द्रबिन्दु बनाएर ६ म्याग्निच्यूडको भूकम्पको धक्का महसुस भएको हो।
यो भूकम्पको धक्का  पहाडी जिल्लामा पनि महसुस भएको छ। भूकम्पको क्षतिबारे कुनै विवरण प्राप्त भएको छैन।

SHARE