एका बिहानै भूकम्पको धक्का

0
44

भदौ ३१, २०७७ काठमाडौं  : आज एका बिहानै भूकम्पको धक्का महसुस भएको छ। बुधबार बिहान ५ बजेर २० मिनेटमा भूकम्पको धक्का महसुस भएको हो।
बिस्तृत बिबरण आउन बाँकी छ ।

SHARE