एका बिहानै भूकम्पको धक्का By खबर मार्केट - ४ महिना अगाडि 0 44 भदौ ३१, २०७७ काठमाडौं : आज एका बिहानै भूकम्पको धक्का महसुस भएको छ। बुधबार बिहान ५ बजेर २० मिनेटमा भूकम्पको धक्का महसुस भएको हो। बिस्तृत बिबरण आउन बाँकी छ ।