संक्रमित सुत्केरी आमालाई पोषण युक्त आहार

0
488

भदौ ३०,२०७७ कपिलबस्तु :बुद्धभुमी नगरपालिकाका कोरोना संक्रमित सुत्केरी आमालाई पोषण युक्त खानेकुरा सहयोग भएको छ ।
सिद्धार्थ सामाजिक विकास केन्द्रको सहयोगमा आमा र नावालक दुवैको लागी आहारको ब्यवस्थापन गरीएको हो । केयर नेपाल संग सहकार्य गरी संचालन भएको परियोजना अन्र्तगत सहयोग गरीएको थियो

संस्थाका अनुसार ध्यु , चना, लगायत प्रोटिन जन्य वस्तु आमाको लागी सहयोग गरीएको छ । नावालकका लागी ल्याक्टोजिन सहयोग गरीएको छ । लुम्विनी प्रादेशिक अस्पतालमा अप्रेसन गरी जन्माईएको शिशुमा कोरोना देखिएको छैन ।

SHARE